यी ब्यापारी मान्यको काम छैन देशमा ?
कहिले दरवार,कहिले एमाले र हाल नेपाली काँग्रेसनिकट विवादास्पद व्यापारी विनोद चौधरी गएराति १० बजे एअर इण्डियाको उडान नम्बर २१२ बाट नयाँ दिल्लीतिर उडेका छन् ।
यसअघि दशैैं बिदामा परिवारसहित फिलिपिन्स गएका उनी असोज २० गते राति सिंगापुर एअरलाइन्सको उडानमा गएर २९ गते राति फर्केका हुन् ।
त्यसअघि असोज पहिलो साता सिंगापुर पुगेका उनी श्रीलंकाका भगौडा राष्ट्रपति गोटाबाय राजपक्षे काठमाडौं आउने भएपछि स्वागतको निम्ति हतार हतार दुई दिनअघि स्वदेश फर्केका थिए…