श्रीमतीमाथि वर्षौं सामूहिक बलात्कार गराउने श्रीमानलाई २० वर्ष कैद
फ्रान्समा आफ्नै श्रीमतीलाई सामूहिक बलात्कार गराएको आरोपमा एक जना पुरुषलाई २० वर्षको जेल सजाय सुनाइएको छ । श्रीमान्को मिलेमतोमा ती महिला करिब एक दशकसम्म सामूहिक बलात्कारबाट पीडित भएको बताइन् छ ।
अदालतले ७२ वर्षीय श्रीमान डोमिनिक पेलिकोटलाई २० वर्ष र बलात्कारमा संलग्न अन्य ५० जनालाई तीनदेखि १५ वर्षसम्मको जेल सजाय सुनाएको छ । तीन महिना लामो सुनुवाइपछि उक्त आदेश भएको हो ।
अदालतको आदेशपछि पीडितले खुशी व्यक्त गरेकी छन् । परिचय खुलाउँदै पीडित महिला ७२ वर्षीय…