सहकारीमा भिआइपी अकाउण्ट,यसर्थ संगठित अपराध
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा दर्ता गरिएको मुद्दामाथि कानुनी प्रक्रिया शुरु भएको छ । जिल्ला अदालतका कास्कीका न्यायाधीश नितिज राईको इजलासमा लामिछानेसहित हाल प्रहरी हिरासतमा रहेका पाँच जनालाई बयानका लागि लगिएको छ ।
ती कसूरमा ४४ जनालाई प्रतिवादी बनाइएको छ । प्रहरीको तीन महिना लामो अनुसन्धानबाट दुई वटा सहकारीमा लामिछानेको नाममा भिआइपी अकाउन्ट रहेको पाइएको छ । …