अपराध

नाजायज सम्बन्धको निहुँमा दुईज्यानको एकैठाउँ कत्ल

अनैतिक सम्बन्धको परिणाम कतिसम्म घातक हुनसक्छ भन्ने भरतपुरमा बोराभित्र भेटिएका लासको पहिचानबाट पनि प्रस्टिएको छ । गत मंसिर ६ गते भरतपुर–१२ को मिलनचोकस्थित सडक कल्भर्टमुनि जुटको बोराभित्र हातखुट्टा बाँधी फ्याँकिएको अवस्थामा महिला र पुरुषको दुईवटा लास फेला परेका थिए । दुबै लास अनुहार चिन्नै नसकिने गरी सडीगलिसकेको हालतमा हत्याको केही दिनपछि फेला परेको र लामो समय सनाखत पनि हुन सकिरहेको थिएन । डेढ महिनापछि घटनाको सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरी सफल भएको छ ।&nb…

Page 44 of 201