अपराध

भोटिङ कार्ड लिएर दिल्लीको जहाज चढ्न लागेका यात्रुको झोलामा पैसाको बिटो

अवैध विदेशी मुद्रासहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । आज मध्यान्ह हवाई मार्ग हुँदै नयाँ दिल्ली जान लागेका हरभिन्दर सिंह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएका हुन् ।   इन्डिगो एयरको उडान नम्बर ११५२ मार्फत् दिल्ली प्रस्थान गर्न लागेका सिंह विमानस्थलको डिपार्चरतर्फको अन्तिम सुरक्षा चेकजाँचमा पुगेपछि लुकाएर लैजान लागेको अवैध रकमसहित प्रहरीको नियन्त्रणमा परेका हुन् । उनको साथबाट ठूलो मात्रमा भारतीय रुपैयाँ, यूएई दिराम र यूरो फेला परेको प्रहरीले जनाएको छ ।&nbs…

Page 49 of 201