अपराध

सहकारीबाट लुटुपुटु पारेर सुइँकुच्चा

काभ्रेपलाञ्चोक जिल्लामा तीन तहका सरकार सञ्चालनमा आएसँगै नागरिकबाट रकम उठाएर फरार हुने सहकारीमध्ये विनायक र अखण्ड पहिलो हुन् । दुबै सहकारीको ठेक्का रामसुन्दर कार्कीले लिएका थिए । तामझाम र बैंकको भन्दा धेरै राजश्री ठाँटका साथ सञ्चालित सहकारी केही वर्षमै नागरिकको बचत रकम फिर्ता दिन नसकेर भागे । अहिले कार्की राजधानी उपत्यकामा अर्काे सहकारी सञ्चालन गरेर बसेको सूचना भए पनि बचतकर्ताको रकम फिर्ता गर्न कुनै पहल भएको छैन । प्रहरी कार्यालयमा दर्ता भएको उजुरी वर्षाैँ हुँदा पनि कार्या…

Page 52 of 213