अपराध

बुद्ध एअरको लास्ट सिटमा रवि भैरहवा प्रस्थान

सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरअन्तर्गत प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई पोखराबाट भैरहवा लगिएको छ । बुद्ध एअरको उडानमा पोखराबाट भैरहवा विमानस्थल र लगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देही पुर्याइने प्रहरीले जनाएको छ । रविका समर्थक र सहकारी पीडितहरुले नाराबाजी गर्ने संकेत पाएपछि बुुटवल र भैरहवाको सुरक्षा व्यवस्था कडा पारिएको छ । लामिछानेलाई बिहानै पोखराबाट ल्याउने खबरपछि उनका कार्यकर्ताहरु भैरहवामा जम्मा भएका हुन् । पोखराको सूर्यदर्शनपछि बुट…

Page 54 of 263