अपराध

ज्यान मार्ने उद्योगमा दोषी ठहर पूर्वमन्त्री आत्मसमर्पणको तयारीमा

गुण्डा नाइकेको परिचय बनाएका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले आत्मसमर्पण गर्ने भएका छन् ।  ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय तोक्ने तल्लो अदालतको फैसला सदर गरेलगत्तै सम्पर्कविहीन रहेका उनले आज विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी दिएका हुन् । फैसलाको पूर्णपाठ प्राप्त भएपछि आफैँ अदालतमा उपस्थित हुने उनले बताएका छन् ।  ‘सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अ…

Page 55 of 263