अपराध

श्रीमतीको नाम मुछ्यो,आफ्नो मर्जी चलायो

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यकी पत्नी सुरक्षा अधिकारीसहित १२ जनालाई समातेर संगठित रूपमा सहकारी ठगीको अनुसन्धाननिम्ति रूपन्देही जिल्ला अदालतले अनुमति दिएको छ ।  बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी उजुरीका आधारमा अधिकारीमाथि अनुसन्धान गर्न अदालतले बिहिबार अनुमति दिएको हो। उनीसहित सोही मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीलाई पनि पक्राउको अनुमति दिइएको छ । …

Page 57 of 263