अपराध

अदालतको गेटबाट रवि लामिछानेको आक्रोश : यो देशको सबैभन्दा भ्रष्ट व्यक्ति केपी ओली हो

सहकारी ठगी प्रकरणका पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फेरि खनिएका छन् ।  आज कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइनेक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री ओली नै भएको बताए । आफूलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने लामिछानेको माग छ ।  ‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने स…

Page 59 of 263