बेचविखन र तस्करीको शैली बदलिएपछि
अशिक्षा र रोजगारीको अवर नहुँदा, घरेलु हिंसा, घरमा श्रीमान् र परिवारले हेँला गर्ने, कुटपिट गर्ने, छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिला बेचविखन तथा अपराधमा संलग्न गराइने गरेको छ । मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिँदै छु भन्ने जानकारी नहुने भएकाले यसको रोकथामका लागि चुनौती भएको प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बताइन् ।
‘मानव तस्करी र मानव बेचबिखन फरक कुरा हुन् तथापि तस्करीमा दुवै पक्षबीच शुरुमा सहमति भएजस्तो हुन्छ र बेचबिखनमा पर्ने जोखिम प…