अपराध

भगवानको भेटी गोजीमा भटाभट

सामान्यतयाः मठमन्दिर तथा धार्मिक स्थलमा पूजाअर्चनाको निम्ति पुग्ने भक्तजनले आफूखुशी दान भेटी चढाउँछन् । यसरी जम्मा भएको रकम मन्दिरकै व्यवस्थापन,संरक्षण, प्रवर्धन र सेवा सुविधामा खर्च गरिन्छ । तर,मन्दिर व्यवस्थापन समितिकै सदस्य र प्रशासनका कर्मचारीले भेटीस्वरूप संकलित रकम गोजीमा हाले अवस्था के होला ? दक्षिणी भारतको बेंगलुरु, बायटारायणपुरस्थित गाली अञ्जनेय मन्दिरमा चलिरहेको लुटधन्दा पर्दाफासको एउटा भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । मन्दिर व्यवस्थापन समितिको उपस्थितिमा प्रशास…

Page 61 of 263