अपराध

लामिछानेका झूठहरूको अर्काे लर्काे

जान्नेलाई छान्ने नारा दिएर जनताका असन्तुष्टिको थुप्रोबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने वाक कलामा पोख्त मानिन्छन् । सञ्चारकर्ममा रहँदा त्यही सिपले कमाएको ‘लोकप्रियता’को आडमा राजनीतिमा होमिएका उनी तथ्यमा उभिएर हैन तर्कले आफ्ना कुरा माथि पार्न सिपालु छन् । टेलिभिजन प्रस्तोता हुँदै देशकै शक्तिशाली गृहमन्त्रीको कुर्सीमा आइपुग्दा उनै लामिछानेले तर्कको सहारामा तथ्यलाई कसरी तोडमोड गरे भन्ने फेहरिस्तको चर्चा गरिसाध्य छैन ।  कुनैबेला &…

Page 60 of 263