अपराध

भारतबाट आएको मोटरसाइकलमा स्रोत नखुलेको रकम

महोत्तरीमा स्रोत नखुलेको ८ लाख १० हजार रुपैयाँ फेला परेको छ । सशस्त्र प्रहरीले उक्त रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको बताइएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सम्सी गाउँपालिका–५ पोखरभिण्डामा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण, महोत्तरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००६प–१६२१ नम्बर प्लेटको मोटरसाइकलबाट  ती रकम फेला परेको हो । सशस्त्रले सम्सी गाउँपालिका– ३ का २८ वर्षीय…

Page 56 of 201