अपराध

रविको बयान दुई दिनमा सक्ने तयारी

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी छ । भद्रकालीस्थित सरकारी वकिलको कार्यालयमा बिहान १० बजेदेखि शुरु भएको बयान अहिले चलिरहेको छ ।  लामिछानेमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन गरेको आरोप छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहमहान्याधिवक्ता सन्देश श्रेष्ठले जतिसक्दो छिटो बयान सक्ने तयारी रहेको जानकारी दिएका छन् । सम्भवत: आज र भोलिमा बयान सकिने र…

Page 50 of 263