समाचार

बाहिर चर्का कुरा र आदर्श छाँट्ने रविको छानबिनमा टापटिपे जवाफ

गैरसदस्यले सहकारीको ऋण लिन नपाउने विद्यमान कानुनी व्यवस्था आफूलाई थाहा नभएको जवाफ दिएर पन्छिँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेले संसदीय छानबिन विशेष समितिमा पनि त्यस्तै प्रकारको जवाफ दिएको पाइएको छ ।  सहकारी संस्था बचत हिनामिना सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बयानका क्रममा उनी त्यसरी टक्टकिएका हुन् । समितिले आज सार्वजनिक गरेको पूर्ण प्रतिवेदनमा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछा…

Page 1 of 1279