समाचार

गुट्खा र सुर्ती, मालपानीको फूर्ति

बुटवलको मैनाबगरस्थित श्रीराम टोबाको उद्योगको मुख्य उत्पादन भोला, करेन्ट र जीत ब्राण्डको गुट्खा, सुर्तीले अन्तःशुल्क छल्दै आएको बताइन्छ । सुर्ती, गुट्खा उत्पादन गर्ने देशकै सबैभन्दा ठूलो सो उद्योगमा कमलकिशोर मालपानी, चुन्नु पौडेल, तानबहादुर पाण्डेलगायतको लगानी छ ।  भोला ब्राण्डको गुट्खा देशैभर खपत हुन्छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भए पनि श्रीराम उद्योगका उत्पादनको सितिमिति चेकजाँच हुँदैन । प्रहरीले छुनै हिम्मत गर्दैन भने राजश्वका अधिकारीहरूले पूर्व सूचना दिएर मात्…

Page 1 of 1278