समाचार

प्रधानमन्त्रीले बोलिरहँदा ‘मूर्दावाद’

प्रधानमन्त्री केपी शर्मा ओली हिजो साँझ दरबारमार्गमा आयोजित ‘नेशनल डे कन्सर्ट’मा सहभागी हुनुभयो । उहाँ पत्नी राधिका शाक्यसहित कन्सर्टस्थल पुग्नुभएको थियो । कन्सर्टमा प्रधानमन्त्रीले संक्षिप्त सम्बोधन गर्दै सबैमा संविधान दिवसको शुभकामना व्यक्त गरिरहँदा पछाडिको भागमा उहाँविरुद्ध चर्का नाराबाजीको प्रयास भएको थियो ।  प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक कन्सर्टको मञ्चमा उभिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह समर्थित क…

Page 1 of 1278