समाचार

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिल्नु गल्ति थियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनगरी प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली रहने शासकीय स्वरुपमा जानुपर्ने बताउनुभएको छ ।  प्रतिपक्षमा पुगेको करिब दुई महिनापछि टेलिभिजन अन्तर्वार्ता दिँदै उहाँले राजनीतिक स्थिरताका लागि शासकीय स्वरूप बदल्नुपर्ने धारणा राख्नुभएको हो ।अहिलेको निर्वाचन प्रणाली अत्यन्त महँगो भएकाले भ्रष्टाचार बढेको प्रचण्डको तर्क छ । ‘अहिले निर्वाचन लडेर सांसद हुने । सांसद भएपछि मन्त्री हुने…

Page 1 of 1278