समाचार

हजारौंलाई प्राविधिक तथा व्यावसायिक तालिम निःशुल्क

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले झण्डै २६ सयलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ । परिषद्ले आज सूचना जारी गर्दै प्रि–डिप्लोमा तहको २४ महिने अवधिको निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिन लागिएको जनाएको छ ।  परिषद्ले दुई हजार पाँच सय ८५ जनालाई निःशुल्क तालिम दिन लागेको हो । तालिममा सहभागी हुने प्रशिक्षार्थीको कोटा प्रदेशअनुसार निर्धारण गरिएको छ । कोशीमा चार सय ३०, मधेशमा दुई सय, बागमतीमा ६ सय ५५, गण्डकीमा दुई सय ९…

Page 1 of 1279