समाचार

सेनाको पर्वतीय परेड सम्पन्न, विदेशीसहित २३ जना काठमाडौँ फिर्ता

नेपाली सेनाले जोमसोममा आयोजना गरेको ४० दिन लामो पर्वतीय युद्धकला तालिम आज सम्पन्न भएको छ ।  जोमसोममा तैनाथ सेनाको उच्च शिखर शिक्षालयमा गत साउन २७ गतेदेखि शुरु भएको तालिममा ११ विदेशीसहित ८० सैनिकले भाग लिएका थिए । पहाडी युद्धकलाका साथै रक क्राफ्ट‚ आइस क्राफ्टसम्बन्धी ज्ञान दिलाउने उद्देश्यले सेनाले यस्तो तालिम संचालन गर्दै आएको छ ।  उपरथी ध्रुवप्रकाश शाहसहितले तालिम समापनसँगै अन्तिम प्रवचन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । आज बिहानै त्रि…

Page 1 of 1278