समाचार

संविधान संशोधनविरुद्ध प्रतिवाद गर्ने झलनाथको चेतावनी

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानभित्रका समाजवादी पक्षलाई तल-माथि हुनेगरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले संविधान संशोधनको नाममा प्रगतिशील पक्षलाई हटाउन खोजे सह्य नहुने प्रष्ट पार्नुभयो । संविधान सम्झौताको दस्तावेज भएकाले संख्याको बलमा संशोधन हुन नसक्ने जिकिर गर्दै उहाँले त्यस्तो प्रयास गरिए आन्दोलनमा उत्रने घोषणा पनि गर्नुभयो ।  संविधानमा भएका पुँ…

Page 1 of 1278