समाचार

संविधान जारीपछि नाकाबन्दी हामीले गरेको हो, भारतले हैन : राजेन्द्र महतो

वर्तमान संविधानअन्तर्गत पटक–पटक सांसद र उपप्रधानमन्त्रीसम्म भएका राजेन्द्र महतोले कहिले संविधान जलाउने त कहिले च्यात्ने गर्दै आएका छन् । २०७२ साल असोज ४ गते संविधान जारी हुँदा तराई–मधेसमा आन्दोलनको नेतृत्व गरेका उनले वीरगञ्जस्थित नाकामा धर्ना दिएर आपूर्ति व्यवस्था अवरुद्ध पार्न प्रमुख भूमिका खेलेका थिए । त्यसयता हरेक वर्ष संविधान घोषणा भएको दिनलाई उनले ’कालो दिवस’ का रुपमा मनाउने गरेका छन् ।    केपी ओली नेतृत्वको अघिल्लो सरकारमा १३ दिन उ…

Page 1 of 1278