समाचार

पुरिएको बसबाट १४ शव निकालियो,कुन कुन सडक बन्द ?

काठमाडौैं र धादिङको सिमाना झ्याप्ले खोलाको पहिरोमा पुरिएको बस र माइक्रो बसबाट १४ वटा शव निकालिएको छ । लु. १ ज. ४५७८ नम्बरको माईक्रो बसबाट पाँच वटा र नम्बर नखुलेको बसबाट नौ जना गरी १४ जनाको लाश भेटिएको छ ।  आज साँझसम्म काठमाडौं जिल्लामा भएको क्षतिवारे काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले दिएको विवरणअनुसार काठमाडौं र तालुक कार्यालयबाट उद्धारका लागि डुंगालगायत सामग्री को साथमा तीन हजार ६० जना जनशक्ति परिचालन गर्दा एक हजार दुई सय ८८ जनाको सक…

Page 1 of 1293