समाचार

सर्वोच्चको व्याख्यासँगै काठमाडौंका सिडिओको जागिर धराप

काठमाडौंका वर्तमान सिडियो जयनारायण आचार्य भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएर भ्रष्टाचार गरेको मुद्दामा उनी दोषी ठहरिएका हुन् । सर्वोच्च अदालतले नक्कली प्रमाणपत्र पेश गरी जागिर खानुलाई भ्रष्टाचारजन्य कसूर भनी व्याख्या गरेको छ । सर्वोच्चको उक्त व्याख्यासँगै उनको जागिर जाने पक्का छ ।  सर्वोच्चको बृहत पूर्ण इजलासले गत असार २० गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, तिलप्रसाद श्रेष्ठ,विनोद शर्मा,मह…

Page 1 of 1371