समाचार

पिजी चिकित्सकलाई भत्ता दिने निर्णयको स्वागत

चिकित्सा शिक्षाअन्तर्गत स्नातकोत्तर (पिजी)को एमडी–एमएस अध्ययन गर्ने आवासीय चिकित्सकलाई आठौं तहका मेडिकल अफिसरसरह निर्वाह भत्ता दिने निर्णयको डाक्टरहरुले स्वागत गरेका छन् ।  नेपाल चिकित्सक संघले आज विज्ञप्ति जारी गर्दै आयोगको उक्त निर्णय स्वागतयोग्य रहेको जनाउँदै कार्यान्वयन गर्न अनुरोध गरेको हो । आयोगले केही दिनअघि आवासीय चिकित्सकलाई सरकारी सेवाका आठौं तहका मेडिकल अफिसर सरह मासिक ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो।  संघले भनेको छ, …

Page 1 of 1374