समाचार

जिल्लाभरि हिसाब भद्रगाेल

कतै रकम आएन भनेर रोइलो कतै प्रचुर मात्रामा रकम विनियोजित भएर पनि खर्च गर्न नसकेर बजेट फ्रिजको अवस्था । फ्रिजसम्म त ठीकै थियो, अधिकांश स्थानीय तहमा देखिएको बेरुजु फर्याेट गर्न हम्मे हम्मे परेको छ । बेंसीशहर नगरपालिका मा १ करोड ४५ लाख बेरुजु देखिएको छ । कुराले त उडेको चरो पनि खसाल्ने मेयर जनकराज मिश्रको नगरपालिका सुन्दर बजारमा त झन् हिसाब भद्रगोल छ, कति बेरुजु भयो भनी सोध्दा उत्तरै छैन । अधिकांश स्थानीय सरकारको हालत त्यस्तै छ । बेरुजु समस्या दीर्घकालीन रोगजस्तै बने पनि स्था…

Page 1229 of 1279