समाचार

उठाउनै पर्ने हो त यो उद्योग ?

नभए पनि नहुने, भए पनि गाह्रो हुँदो रहेछ विकास । कतिपय उद्योगधन्दा त यस्तो कि खुलेपछि स्थानीयको टाउको दुखाइ हुने ! चितवनको भरतपुर–२६ दिव्यनगरमा बस्तीभन्दा केही पर घोलमा खुलेको छ क्रसर उद्योग, जसको कारण विभिन्न समस्या परेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापति पृथ्वीमान गुरुङको संयोजकत्वमा संघर्ष समिति नै बनाएर उद्योगलाई हटाउन खोजिएको छ । समितिको आयोजनामा गत बुधबार एक विरोध सभासमेत आयोजना गरिएको थियो । एसबी कन्स्ट्रक्सन कम्पनीद्वारा सञ्चालित क्रसर…

Page 1231 of 1279