समाचार

जनताको उठिबास लाग्न कति बेर !

ठूला कम्पनी र व्यवसायिक घरानालाई राष्ट्रिय सम्पत्ति कौडीको भाउमा दिएसँगै नेकपा समर्थक रसुवा जिल्लाका दर्जनौं घरपरिवार सुकुम्बासी बन्न पुगेका छन् । साविक हाकु गाविस–३ हाल आमाछोदिङमो गाउँपालिका–१ का नोर्जे तामाङ, इचुङ तामाङ, काजी तामाङ, ताक्र्याल तामाङ, कामी तामाङलगायतलाई मन्त्रिपरिषद् बैठकले पुस १४ गते सुकुम्बासी बनाएपछि नेकपाका जिल्लास्तरीय नेताहरु आक्रोशमा छन् । उनीहरू मात्र होइन साविकको हाकु गाविस– ३ देखि ७ सम्मका ५०० घरधुरी भन्दा धेरै जनसमुदाय गुठीको समस्याबाट प्रताडित …

Page 1233 of 1278