समाचार

जहाँ जात्रा चल्छ जहिलेतहिले

भद्रगोल कस्तोसम्म भने  ७ सय ५३ स्थानीय तहमध्ये अझै १ सय १० स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् । त्यहाँ प्रमुख प्रशासकीय अधिकृत छैनन् । तर, संघले कर्मचारीलाई स्थानीय तहतिर पठाएपछि कर्मचारी हाजिर गर्न नपाएर रनभूल्लमा छन् । यस्ता गुनासो बोकेर कर्मचारी सिंहदरबारमा लर्को लाग्ने क्रम बढेको छ ।  समायोजनपछि खटाइएका अधिकृत, नायब सुब्बा र खरिदार तहका कर्मचारीलाई स्थानीय तहले हाजिर गर्न नपाएको गुनासो बोकेर मन्त्रालयमै फर्किने क्रम बढ्दो छ । त्यसरी फर्किएका कर्मचारीलाई मन्त्री हृ…

Page 1236 of 1278