समाचार

​उत्तर उड्ने, दक्षिण ओर्लिने !

उत्तरी छिमेकका मन्त्री फर्किनु र दक्षिणका दूत छिर्नु– यो हो, यो साताको नेपालको रोचक समाचार ।  चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी आफ्ना ९ सदस्यी टोलीसहित उतैबाट चार्टर गरेर ल्याइएको जहाज बि ८१३५ बाट हिजो मंगलबार बेइजिङ फिर्ता भइरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजै अर्को दृश्य देखियो, दक्षिणी दूतको । विदेशमन्त्री वाङ बेइजिङका लागि उडेलगत्तै काठमाडौं विमानस्थलमा दिल्ली–काठमाडौं उडानअन्तर्गतको इण्डिगो अवतरण भयो र त्यसबाट ओर्लिए भारतीय पूर्वराज…

Page 1239 of 1278