समाचार

​अबचाहिँ बिग सटको पालो

दिल्लीबाट मझौला हैसियतका, तर आन्तरिक मामिलामा महŒव राख्ने व्यक्तिहरुको भ्रमणको रफ्तार तत्कालका लागि रोकिएको छ र अब ‘बिगसट’ को आगमन शुरु हुने भएको छ ।  खुफिया संयन्त्र ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल, भाजपाको मातृनिकाय राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) मा सक्रिय महेश जोशी, बिजेपीका महŒवपूर्ण नेता सुव्रमण्यम स्वामीपछि भदौ ४ र ५ मा हुने दुई देशको उच्चस्तरीय संयन्त्रको बैठकमा भाग लिन विदेशमन्त्री एस. जयशंकर आउने निश्चित भएको छ । नेपालप्र…

Page 1241 of 1277