समाचार

​विदेशमा नेपाली धमाधम पक्राउ

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबारे विश्वव्यापी धारणा यही छ कि, त्यहाँबाट जे पनि बाहिरिन्छ, जे पनि छिर्नसक्छ । पछिल्ला गतिविधि हेर्दा यहाँबाट अनुचित किसिमले आए÷गएकाको हिसाबकिताब दह्रो निस्कने गरेको पाइन्छ ।  स्वदेशी÷विदेशी नभनी विमानस्थलमा भटाभट कारवाही भइरहेको छ । जेठको १५ गते बुधबार थाई एयरको टिजी ३१९ उडानबाट इन्द्रबहादुर बस्नेत र पूर्णकला थापा काठमाडौं ओर्लिए । उनीहरुलाई जापानमा अवैधरुपमा बढी बसेको (इलिगल ओभरस्टे) सम्बन्धी अन्तर्राष्ट्रिय अध्याग…

Page 1244 of 1277