समाचार

पैसो झ¥यो, डन म¥यो, खर्बपतिले गर्नु ग¥यो

गुण्डा नाइकेको भर परेर धन कमाउने सपना त जसोतसो पूरा होला तर डन मारिएपछि सम्पत्तिको किचलोका करण केही न केही नवधनाढ्यले मरेतुल्य हुने दिन आउँदै छ ।  प्रहरी इन्काउण्टरमा मारिएका कुमार घैँटे र दिनेश अधिकारी (चरी) का सम्पत्ति उनीहरू बाँच्दाभन्दा मरेपछि घाँडो बनेको छ, तिनका पार्टनरको निम्ति । यसैमध्येको एउटा प्रसंग हो, काठमाडौंसँगै जोडिएको धादिङको । भारतीय नकाबन्दीलगत्तै नेपाल आयल निगमले सातै प्रदेशमा इन्धन भण्डारण केन्द्र राख्ने तयारी थालेपछि ठूलै हल्लिखल्ली मच्चायो । त्यस…