समाचार

​कति गन्हाएछन् त कमरेड ?

एउटा ठेकेदार मन्त्रीलाई भिनाजु भन्दै जर्नेल, कर्णेलसम्म थर्काउने, भिनाजु भनिएका मन्त्री पनि उनैका गुणस्तरहीन सामान सकार्न तारन्तार दबाब दिने । यसरी रक्षामन्त्री ईश्वर पोखरेलका कारण सेनाको भ्रष्टाचार ओरालो लगाउने प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रतिबद्धता बेकार भएको छ ।  निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षत्रीकै पालादेखि सेनामा राइँदाइँ चलाएका ठेकेदार विजय श्रेष्ठले अहिले ईश्वर पोखरेललाई ‘भिनाजु’ नाता लगाएबापत सेनाको १२ करोड रुपैयाँ खेर गएको हो । सेनाका लागि…

Page 1250 of 1277