समाचार

​ठगबारे के हुन्छ ठहर ?

राज्य सरकारी कार्यालय चलाउने पैसा अभाव भई ऋण काढिरहेछ । तर, त्यही ऋणबाट चलेका कार्यालयका कर्मचारी भने व्यापारीसँग मिलेमतोमा दुई तिहाई राजश्व अपचलन गरी आफू‐आफू नवधनाढ्य बनिरहेका पाइएको छ । राष्ट्रलाई कंगाल बनाई आफू मालामाल बन्ने कार्यमा व्यापारी, भन्सार विभाग र आयकर विभागका तलदेखि माथिसम्मका कर्मचारीको संलग्नता छ । भारतबाट आयात हुने मार्बल, फलफूललगायत सामग्रीमा यस्तो अपचलन भएको हो । नेपालमा भित्रिने मार्बल भारतको राजस्थान, जयपुरबाट र फलफूल जम्मु काश्मिरबाट ल्याइन्छन् । नयाँ…