समाचार

आउनेका निम्ति थप आसन

उतिबेला सानो संसद, सानो सरकारका मीठा कुरा भए । यतिबेला आपत परेको छ, कुरा सबै सानो, काम सबै ठूला हुनाले । अर्थात्, केही दिनमा विस्तार हुँदै गरेको ओली क्याबिनेटले पूर्वप्रतिबद्धता विपरित १७ भन्दा केही बढी मन्त्रालय राख्ने तयारी गरेको छ । मन्त्रालय थप्न वा फुटाउन क्याबिनेट बैठक चाहिँदैन । प्रधानमन्त्रीले चाहेको अवस्थामा कार्यविधि संशोधन गरी मन्त्रालय वा मन्त्री तोक्न पाउँछन् । अब त्यही अधिकारको प्रयोग हुने भएको हो । पहिला उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा आउने हुँदा उसका लागि…

Page 1255 of 1276