समाचार

जान्ने पल्टँदाको जोखिम

व्यापारी–व्यवसायीसँग साँठगाँठ गर्ने एकजना कर अधिकृत अन्ततः मन्त्रालयमा तानिएका छन् । उस्तै परे केही दिनमै अख्तियारको हिरासतमा जानुपर्ने परिबन्द आइलाग्दै छ । सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारअन्तर्गत रहने गरी सरुवा गरेपछि पावर भिडाउँदै ‘राम्रो ठाउँ’ को रुपमा बित्त आयोग ताकिरहेका मोहनप्रसाद ढकाल हुन्, यस्तो चेपुवामा परेका । १ नं. कर कार्यालय, बबरमहलबाट ठूला करदाता सेवा कार्यालयमा गएका उनले प्रक्रिया नपु¥याई अडिट गर्ने, आफैँ कर निर्धारण गर्ने, कर छूट…