समाचार

​कस्ने बुँदा च्वाट्टै यसरी काटियो

एमालेको नवौं महाधिवेशनबाट विधानमा राखिएको ७० वर्षे उमेर हदसम्बन्धी प्रावधान हटाइएको छ । यो बुँदा हटाउने निर्णय हुँदाको प्रसंग भने निकै रोचक छ । स्रोतका अनुसार यो हदबन्दी हटाउन कम्ती मुस्किल परेको थिएन । गोकर्ण रिसोर्टमा एमाले र माओवादीका नेता मोबाइल नै स्विच अफ गरी बस्दा पनि यसलाई हटाउन सकिएको हैन । मन्त्री बनेर सरकारी जिम्मेवारीमा पुगेका बादल, ईश्वर पोखरेल, गोकर्ण विष्ट, वर्षमान पुनलगायतलाई नराखीकन जनार्दन शर्मा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, बेदुराम भुसालहरूले एउटा खा…