समाचार

एकै ठाउँ, तर भेट्न कता जाऊँ

कानुन बनाउनेहरू कति कच्चा रहेछन् भने, केन्द्रीय सत्ताका दुई मुख्य निकाय प्रतिनिधिसभा र राष्ट्रियसभाको हत्तपत्त भेटघाटै नहुने † राष्ट्रियसभालाई संविधानले स्थायी सभाको रूपमा प्रस्तुत गरेको छ । यसका एक तिहाइ सदस्य दुई–दुई वर्षमा फेरिन्छन् । एक तिहाईको चुनाव भएर नयाँ जानुपर्छ, प्रत्येक दुई वर्षमा । पाँचवर्षे कार्यकालको प्रतिनिधिसभा र ६ वर्षे कार्यकालको राष्ट्रियसभा हुने व्यवस्था छ । एकल संक्रमणीय प्रणालीका आधारमा हुन लागेको राष्ट्रियसभा निर्वाचनचाहिँ अहिलेका लागि मात्र रहेछ …