समाचार

​काँग्रेसलाई दुखेका कुरा

बिराटनगरमा बसेर नेपाली काँग्रेसका नेता शेखर कोइरालाले भन्दैछन्– ‘वाम एलाइन्सले मुलुकमा राम्रै बहुमत ल्याउने खतरा देखियो ।’ स्रोतकाअनुसार उनी मधेशीहरूसँग गठबन्धन बन्न नसकेकोमा निकै दुःखी छन् । मधेशीलाई देउवाले ध्यान नदिएको उनको विश्लेषण छ । संविधान संशोधनको लागि संसदमा पटक–पटक प्रस्ताव दर्ता गरियो । अनेक खालका काम भए तर आखिर मधेशीहरू काँग्रेससँग खुशी त रहेनछन् भन्ने ठहर उनको रहेको बताइन्छ । अब सबैभन्दा बढी आशा गरेको २ नम्बर प्रदेशमा समेत नेपाली…