समाचार

​‘जे छ चलेकै छ’

खोजीको विषय छ, प्रधानमन्त्री शेरबहादुर देउवाको छाती एकाएक ‘चौडा’ भयो वा उनलाई सल्लाह दिने ठाउँमा नियुक्ति पाएका र सरकारी तलब खाने ज्ञानचन्द्र आचार्य, डा. दिनेशचन्द्र भट्टराईदेखि प्रेस हेर्ने गोविन्द परियार, ओमबहादुर राई, केशवप्रसाद जोशी, वीरेन्द्रकुमार थापाहरू पनि हुस्सु भए ?  ३१ असोजमा माओवादीका १७ मन्त्री र राज्यमन्त्रीलाई विनाविभागीय बनाएर जिम्मेवारी हेरफेर गर्दा एक जनालाई अझैसम्म पनि भूमिका दिएर राख्नुको पछाडि कुन फ्याक्टरले काम गरिरहेको छ ? यो होस्ल्यांगे…