समाचार

​कांग्रेसभित्र बातैपिच्छे बिग्रिएका कुरा

मुलुकभर वाम गठबन्धनको लहर छाएपछि कांग्रेसभित्र आपसमै कुरा मिल्न छाडेको छ भने यता र उता गर्दै सभापति शेरबहादुर देउवा भत्भताउने क्रम बढेको छ । यसपालि डडेल्धुरा शेरबहादुरका लागि यति धेरै प्रतिकूल बनेको छ कि, काठमाडौंमै हिसाब निकाल्दा पनि जित्न मुस्किल पर्ने बुझेर प्रचण्डसँग कुरा गर्न थालेका छन्् । आफ्ना लागि त्यहाँका वाम गठबन्धनका माओवादी उम्मेदवार खगराज भट्टलाई ब्रेक गराएर चुनाव जित्न शेरबहादुरले प्रचण्डसँग प्रस्ताव राखेका छन्, चितवन जिताउने गरी । प्रचण्डलाई त्यता सजिलो बनाउन विक्…