समाचार

मुख छोपेरै समातिन् मीराले

मुखमा मास्क लगाएकी छन् । गुनासो छ, ‘स्तन एकदमै सानो भयो । श्रीमान्ले पनि वास्ता गरेनन् ।’ पसलेले भन्यो, ‘के चिन्ता गर्नुहुन्छ ? यो लिएर जानुस्, एक महिनामा काम भएन भने पैसा फिर्ता †’ उनले गुनासो गरिन्, ‘पहिला पनि यहीँबाट यही औषधि लगेको । तर, काम भएन ।’ पसले कड्किए, ‘नचाहिने कुरा गर्नुहुन्छ †’ त्यसपछि ‘स्तन सानो भएकी’ महिलाले इशारा गरिन् । झुरुप्प सादा पोशाकवाला मानिसहरु भेला भए । ‘उहाँलाई…