समाचार

​त्यस्तालाई सेक्ने के छ तरिका ?

हामी कानुन त बनाउँछाँै । तर, पढ्दैनौँ र त्यसमा नराम्रा–नराम्रा आशंका झिकेर होहल्ला मात्र गर्छौं । पहिला व्यक्ति हत्याका गम्भीर कसुरमा बीस वर्ष कैद र त्यसमा झण्डै आधी छूट हुन्यो भने अब प्राण नजाउञ्जेल चार दिवारबाहिरको संसार हेर्न नपाइने अवस्था छ । यद्यपि, यो सजायँ राष्ट्र लुट्नेहरूको हकमा भने आकर्षित हुने छैन ।  भदौ १ गतेदेखि जारी भएको फौजदारी अपराध संहिताअनुसार कास्की जिल्ला अदालतले पहिलोपटक फैसला गरेको छ, जीवत रहुञ्जेलसम्मका लागि कैद सजायँको । कास्की, पुम्दीभुम्दी…