समाचार

हाकिमको साइकलमा हो–हल्ला

हिँडाइ र कुदाइबाट भन्दा साइकल चलाएर ज्यान तन्दुरुस्त राख्नेमा पर्छन्, पूर्वप्रधानसेनापति गौरवसमशेर राणा र सशस्त्रका पूर्वआइजिपी सिंहबहादुर श्रेष्ठहरू । यो साताचाहिँ सिंहबहादुरका लागि साइकलकै कारण तनावयुक्त बन्न पुग्यो । अनामनगर, घट्टेकुलोमोडस्थित घरमै राखेको साइकल गत साता हरायो । १० वर्षे प्रहरी सेवामा डिएसपी भई ०५८ मा सशस्त्रको एसपी बनेका सिंहबहादुरलाई थाहा थियो, पुलिसलाई अलिक तताउन सक्यो भने साइकल फेला पर्छ । अनामनगरस्थित प्रहरी वृत्तका डिएसपी काजीकुमार आचार्यलाई फोन गरेर…

Page 1248 of 1277