समाचार

​के ठेगान र मृत्युको !

शहरी जीवनका आधुनिक शैली, खानपान र मोटोपनालाई नियन्त्रण गर्न नसक्दा दैनिक व्यायाम र कवाज गर्ने सैनिकहरुकै ज्यान पनि सुरक्षित नहुने स्थिति छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाका भाञ्जा, पूर्वजर्नेल योगेन्द्रप्रताप राणाका छोरा प्रमुख सेनानी निरजप्रतापजंग राणाको ५० वर्षकै उमेरमा हृदयघातका कारण विदेशी भूमिमा निधन भएको छ ।  कुरा गत शुक्रबारको हो । सेनाको मध्य एयरबेसमा फ्लाइट अपरेशन, अर्थात् प्राविधिकतर्फ २०४५ असार ७ गते सहायक सेनानीमा भर्ना भएका निरज फ्लाइट अपरेटर्स रिफ्रेसर …

Page 1240 of 1278