समाचार

​काण्ड उही, एकातिर मात्रै शंकाको सुई

मुद्दाहरू उस्तै–उस्तै हुन्, तर व्यवहार फरक–फरक ! पहिलाजस्तो दण्डहीनताको स्थिति त अब रहेन, तर घटनापिच्छेका बुझाई भिन्न हुँदा सजायँको सवालमा एकरुपता नदेखिएको प्रसंग हो यो ।  जस्तो कि, निर्मला पन्तको बलात्कारपछि हत्या भयो । समातिएका मान्छे पनि छुटेका छन्, मानसिक सन्तुलन गुमाएको र डिएनए नमिलेको नाममा । त्यसबारे जाहेरीमाथि जाहेरी परेका प¥यै छन् । निर्मलाकी आमाले पनि महिनाअघि दिलिपसिंह विष्टकै नाममा अर्को किटानी जाहेरी दिएकी छन् । करिव–करिव पत्ता लाग…