समाचार

इटलीले जितायो नेपाललाई

नेपाल इन्भेष्टमेण्ट बैंकले दुई अर्ब चार करोड रूपैयाँको मुद्दा जितेको छ । इटलीको एउटा अदालतमा परेको तनहुँ जलविद्युत परियोजनासम्बन्धी मुद्दा बैंकले झण्डै चौध महिनापछि आज जितेको हो । उक्त परियोजना निर्माणमा खटिएको इटलीको मुराटोरी इ केमिन्टिस्टि (सीएमसी) ले स्थानीय एउटा बैंकको जमानत (ग्यारेण्टी) इन्भेष्टमेण्ट बैंकमार्फत् राखेको थियो । तर,सिएमसीको कार्यसम्पादन सन्तोषजनक नभएपछि तनहुँ हाइड्रोले माग गरेको ग्यारेण्टी रकम इन्भेष्टमेण्ट बैंकले भुक्तानी गरिदिएको थियो । यता, आफ्नो जमानत र…

Page 1230 of 1279