समाचार

खेलाँची गर्दागर्दै देउवा कसरी खुस्किए ?

(शेरबहादुर देउवालाई शक्ति सन्तुलन मिलाउन, अरुको मन बुझाउन खप्पिस राजनीतिक खेलाडीका रुपमा कांग्रेसभित्र चर्चा गरिन्छ । तर, कसैको विश्वास गरेपछि आफू सिद्धिँदासम्म चाल नपाउने उहाँको स्वभाव अहिलेको सत्ता परिवर्तनका बेला झन् छर्लंग भएको छ । यसअघि ०६१ माघ १९ गते देउवाको यस्तै अन्धविश्वासका कारण राजा ज्ञानेन्द्रले बहुदलीय व्यवस्थामाथि ‘कू’ गर्न सकेका थिए । के थियो माघ १९ को पृष्ठभूमि र देउवा कसरी हुस्सु बन्नुभयो ? ०६२ मंसिर १३ गते प्रकाशित मेरो पुस्तक ‘माघ १९ को …

Page 1228 of 1377